Contact Sign In Our Channel Events Press & Media Authors Audio Books EBooks Books About Home
Bringing words to life
Bringing words to life
About Books EBooks Audio Books Authors Press & Media Events Our Channel Contact Sign In
Publisher : Book Hill
Language : Nepali
ISBN-10 : 9937753287
ISBN-13 : 9789937753289
Format : Hardcover

Furke

By Khagendra Lamichhane

Price : £10.00 ( Hardcover - Out of Stock)
 
यो संसार सबै प्राणीहरूको साझा घर हो । ती हजारौं प्राणीहरूमध्ये मान्छे पनि एक हो । अलिकति उच्च चेतना र पछिसम्मको कुरा सोच्न सक्ने क्षमताका कारण सदियौंदेखि मान्छेले अन्य प्राणीहरूमाथि शासन गर्दै आइरहेको छ । ती शासित प्राणीमध्येको एउटा हो- कुकुर । मानिसका लागि कुकुर कहिले सुरक्षाकर्मी, कहिले सहयोगी, त कहिले साथी बन्दै आइरहेको छ । अन्य प्राणीभन्दा अलि बढी संवेदनशील कुकुरको मान्छेसँगको सम्बन्ध, मानव समाजलाई हेर्ने उसको दृष्टिकोण र उसको जीवन भोगाइका संवेदनाहरूलाई उसैको भाषामा प्रस्तुत गरिएको किताब हो- फुर्के । बालबालिकादेखि प्रौढ उमेरसम्मका सबैले पढ्न मिल्ने यो किताब सरल भाषाशैलीमा लेखिएको एउटा कुकुरको आत्मकथा हो ।
 


Qty

Out of Stock


Share on Facebook Share on Twitter

About us

Home
About
Books
Authors
Submission
Press & Media
Events
Press & Media
Our Channel
Services



Useful links

Privacy Policy
Terms & Conditions

Websites

UK website
Nepal website

Connect with us

        

Contact us

United Kingdom
Tel: +44 (0) 01293385734 +44 (0)7454840775
Email: info@bookhill.co.uk

Nepal
Tel: +977 9851032486, +977 9851091613
Email: info@bookhill.com.np

© 2021 Book Hill International , All Rights Reserved