Contact Sign In Our Channel Events Press & Media Authors Audio Books EBooks Books About Home
Bringing words to life
Bringing words to life
About Books EBooks Audio Books Authors Press & Media Events Our Channel Contact Sign In
Publisher : Book Hill
Language : Nepali
ISBN-13 : 9 789937 753142
Format : Paperback

Ek Haatko Taali

By Yuwaraj Nayaghare

Price : £14.00 ( Paperback - Out of Stock)
 
निबन्ध लख्नेहरू धेरै छन्, निबन्धकार भने थाेरै । यिनै थाेरेै भित्रका अद्वितीय अनहार हुन्, युवराज नयाँघरे । उनी निबन्धकार देवकाेटा पनि हाेइनन् र शङ्कर पनि । त्यस्तै ओडेन र ब्रेख्त पनि हाेइनन् । तर उस्तै विचार, सिजनात्मकता, नयाँ दिशाहरूकाे खाेजी, अनुशीलन र प्रयाग गर्ने शिल्पी भने हुन् । बदलिंदाे प्रवृत्ति र विचारहरूकाे अनुसरण गर्दै आफूलाई समसामयिकताका सेराेफेराेकमा समुपस्थित गर्ने नवीनताप्रति निकै जिज्ञासु नयाँघरे प्रकृतिप्रेम, पहाडी जीवनकाे सरलता, साैन्दर्यद्वारा उदेलित मन एवम् मानवीय पीडाप्रति संवेदनशील छन् र सामाजिक विसङ्गति, यथार्थथताहरूकाे व्यङ्ग्यात्मक प्रतिबाेधले उद्बाघाेषित पनि ।
सामयिक परिवर्तन, प्रवृत्तिहरूको सापेक्षतामा सिर्जनात्मक प्रयोग गरेर मौलिकतासहित प्रस्तुत हुने निजात्मक वैशिष्ट्यका निपुण स्रष्टा नयाँघरेको एक हातको ताली नेपाली निबन्धमालाको अनुपम कृति हो ।
– कृष्णचन्द्रसिह प्रधान
 


Qty

Out of Stock


Share on Facebook Share on Twitter

About us

Home
About
Books
Authors
Submission
Press & Media
Events
Press & Media
Our Channel
Services



Useful links

Privacy Policy
Terms & Conditions

Websites

UK website
Nepal website

Connect with us

        

Contact us

United Kingdom
Tel: +44 (0) 01293385734 +44 (0)7454840775
Email: info@bookhill.co.uk

Nepal
Tel: +977 9851032486, +977 9851091613
Email: info@bookhill.com.np

© 2021 Book Hill International , All Rights Reserved