इन्द्रियहरूभन्दा पर मन छ । मनभन्दा पर बुद्धि छ ।
बुद्धिभन्दा महत्तङ्खव पर छ र महत्तङ्खवभन्दा अव्यक्त
नाम प्रकृति पर छ । प्रकृतिभन्दा पुरुष पर छ । यसरी
एकभन्दा अर्काे बढी सूक्ष्म र बलवान् छन् ।
एक आध्यात्मिक, दार्शनिक र वैज्ञानिक ग्रन्थ हो–
विचार विज्ञान । व्यक्ति, परिवार तथा समाजमा
विचारको सूक्ष्म र व्यापक प्रभाव पर्छ भन्ने तथ्य र
तर्कसहितको जीवन–दर्शन यस ग्रन्थमा छ ।