जनयुद्धका अन्तिम वर्ष, ०६२/०६३ को जनआन्दोलन र त्यस लगत्तैका घटना र सेरोफेरोमा विकसित राजनीतिक, सामाजिक, सांस्कृतिक र शैक्षिक विसङ्गतिलाई जीवन र
जगत्को चिन्तनको रूपमा प्रस्तुत गर्दै राष्ट्रिय परिवेशको पागलपन र रहस्यलाई जीवनकै घनचक्करको रूपमा यस उपन्यासमा प्रस्तुत गरिएको छ ।
-------------
"The book is set on the political disorder in the country after the Royal massacre and the effects of political and social systematic disorder to the human mind and psychology.
It is a good read." - Boss Nepal