Contact Sign In Our Channel Events Press & Media Authors Audio Books EBooks Books About Home
Bringing words to life
Bringing words to life
About Books EBooks Audio Books Authors Press & Media Events Our Channel Contact Sign In
Publisher : Book Hill
Language : Nepali
ISBN-10 : 9937931215
ISBN-13 : 9789937931212
Format : Paperback
Pg : 125 , Wt : 175 g

Bath Tub

By Kumar Nagarkoti

Price : £12.00 ( Paperback )
 
कुमार नगरकोटीको 'बाथटब' स्वैरकल्पनाको धारमा बगेको कथा हो । ‘बाथटब’ मानिसको दिमागको विभिन्न अवस्था हो, जहाँ मानिस एउटै कुराको अनेकौ पक्षलाई कोट्याउँछ, खोतल्छ। "निशब्द समशेर राणा एउटा लेखक हो । ऊ कथा लेख्न बसेको छ । कथाको पात्र सिरियल किलर बाथटबमा निदाई रहेको छ । र उसले प्रधानमन्त्रीको हत्या गरेर ५३ औँ जन्मदिनलाई सेलीब्रेट गर्न चाहन्छ । तर यही बीचमा कथाको पात्र सिरियल किलर साँच्चिकै ब्युँझिन्छ र लेखकसँग द्वन्द्व गर्छ । लेखकले कसरी पात्रमाथि अन्याय गर्छ र जबरजस्ती उसलाई सिरियल किलर बनाइदिन्छ ? तर पात्रले आफ्नो सिरियल किलरको चरित्र मन पराउदैन । लेखकले निर्माण गरेको सिरियल किलर चरित्र परिवर्तन गरेर जोगी बनाइदिन भन्यो भने के हुन्छ ?"
 


Qty



Share on Facebook Share on Twitter

About the Author/s

Kumar Nagarkoti
A teacher by profession, Kumar Nagarkoti has also created a niche for himself in the Nepali literary landscape with his eccentric stories, unconventional plots, and remarkably different style of storytelling.

About us

Home
About
Books
Authors
Submission
Press & Media
Events
Press & Media
Our Channel
Services



Useful links

Privacy Policy
Terms & Conditions

Websites

UK website
Nepal website

Connect with us

        

Contact us

United Kingdom
Tel: +44 (0) 01293385734 +44 (0)7454840775
Email: info@bookhill.co.uk

Nepal
Tel: +977 9851032486, +977 9851091613
Email: info@bookhill.com.np

© 2021 Book Hill International , All Rights Reserved