Vimukti is the Nepali translation of the novel Wa Lampusthva Pala: by Malla K. Sundar written originally in Newari. It has been translated by Rajendra Maharjan and Mahesh Raj Maharjan.
..........................
निर्वाण–मार्गमा रहेकी भिक्षुणी विश्रान्ति र मुक्ति–मार्गमा सक्रिय छापामार मुक्ताबीचको अन्तरसम्बन्ध र अन्तरद्वन्द्वको आख्यान हो– विमुक्ति ।
नारी हुनु, भाषामा समानता देखिनुबाहेक उनीहरूबीच नैतिक र सैद्धान्तिक आधारका साझा धरातल छैनन् ।
दशवर्षे जनयुद्दको मर्मान्त कथा भन्छ– विमुक्तिले ।