Contact Sign In Our Channel Events Press & Media Authors Audio Books EBooks Books About Home
Bringing words to life
Bringing words to life
About Books EBooks Audio Books Authors Press & Media Events Our Channel Contact Sign In
Publisher : Book Hill
Language : Nepali
Format : Paperback

Seto Siundo

By Sangita Swechcha

Price : £10.00 ( Paperback )
 
शायद प्रेम नहुँदो हो त विश्वमा यति धेरै साहित्य सिर्जना हुने नै थिएन । सेतो सिउँदो पनि प्रेम कथामा आधारित कृति हो, जसमा प्रेम हुन्छ, . धोका हुन्छ र त्यसपछि एउटा परिपक्व जीवन शुरू हुन्छ । - उपन्यासकार दौलतविक्रम विष्ट

साहित्य सिर्जना न रहरले हुन्छ, न त सङ्गतले ! यो त एउटा प्राकृतिक देन नै हो । सेतो सिउँदो त्यस्तै एउटा सबल उपन्यास हो । - नेपाली काङ्ग्रेसका सर्वोच्च नेता गणेशमान सिंह

विदेशमा बेचिएका नेपाली चेलीबेटीको कथा र पीडालाई सेतो सिउँदो उपन्यासमा निकै सरल र हृदयस्पर्शी ढङ्गमा सङ्गीता स्वेच्छाले प्रस्तुत गरेकी छिन् । - मधुमास मासिक

‘उपन्यासले एक महिलाको मन, उनको पीडालाई सूक्ष्म रूपमा प्रस्तुत गरेको छ। यसले नेपालमा महिला बेचबिखनको मुद्दालाई सफलतापूर्वक उठाएको छ। उपन्यासले सामाजिक, आर्थिक असन्तुलनलाई पनि देखाएको छ। संगीता स्वेच्छाको किशोरावस्थामा लेखिएको यो उपन्यास हरेक कोणबाट परिपक्व छ र नेपाली साहित्यले यस उपन्यासमा गर्व गर्न सक्छ।’ - प्रतिमा केसी 'प्रवासी'

'यो उपन्यासको परिपक्वता किशोरीले लेख्न सक्ने भन्दा धेरै अगाडि छ, किनभने यसले महिला बेचबिखन, नेपाली समाजको सामाजिक, आर्थिक जीवन, महिलाको मनोविज्ञानलाई प्रस्तुत गर्दछ।’ - डा.रुपक श्रेष्ठ
 


Qty



Share on Facebook Share on Twitter

About the Author/s

Sangita Swechcha
Dr. Sangita Swechcha has been an ardent lover of literature from an early age. She has published a novel 'Pakhalieko Siudo' (Washed Vermillion) and co-authored a collection of short stories 'Asahamati ka Pailaharu' (Hoofmark of Discord) before the collection 'Gulafsanga ko Prem' (The Rose: An Unusual Love Story). Her second novel is under publication and her short story collection is being translated into English. She has many short stories, poems and articles published in various journals and online portals including Radio Nepal, Nepal Television, Global Literature in Library Initiative (USA), Your2Read (UK), Borderless Journal (Singapore), Eternity (India), Bangladesh Post (Bangladesh), Global Voices (The Netherlands) etc.

About us

Home
About
Books
Authors
Submission
Press & Media
Events
Press & Media
Our Channel
Services



Useful links

Privacy Policy
Terms & Conditions

Websites

UK website
Nepal website

Connect with us

        

Contact us

United Kingdom
Tel: +44 (0) 01293385734 +44 (0)7454840775
Email: info@bookhill.co.uk

Nepal
Tel: +977 9851032486, +977 9851091613
Email: info@bookhill.com.np

© 2021 Book Hill International , All Rights Reserved